Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

मेरो आफ्नै सोचाईहरू

.... धर्म वा देवताको बारेमा मैले जती नै कटुता पोखिरहेको हुन्छु, त्यति नै धर्ममा विश्वाश गरिराख्या हुन्छु, त्यसैले त म अर्थात कसैको आलोचना गर्नु पनी उसलाई सम्झनु हो वा उसलाई राम्रो भएको देखन ( हेर्न ) वा सुन्न चाहानु हो !



....म आफुमा हिम्मत र आट (सहास) बढाउनको लगी भगवानलाई सम्झने गर्छु । ............

3 comments:

  1. मपनि भगवान् मान्दिनँ मान्दिनँ भन्थेँ तर आपत्विपत् परेपछि भने भगवानसँग भीख नमागी हुँदैन ! त्यहि भएर अब म पनि भगवानलाई मान्छु भन्न थालेँ ।

    ReplyDelete
  2. मेरो सोचाइ पनि तपाईँसंगै मिल्छ पुलामीजि!

    ReplyDelete
  3. Namaste,

    You have a nice blog here. We would like you to join our network of Nepali blogs, and competitions. http://nepaliblogawards.blogspot.com

    Thanks

    ReplyDelete

Related Posts Plugin for WordPress, Blogger...