Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

मलाई छोड़ी...

(मलाई छोड़ी)२ छोड़ी जाने भए -मेरा साथीहरूले
(तिमी चल्थ्यौ,उनी हास्थिन,नाच्थे म -यात्रा हाम्रो त्यस्तै थियो)२

यो दुई दिनको भेट्लाई आखिर, अतीत मान्नु पर्ने नै भो
आजै त हो नि ! जती रमाइलो गर्नु छ- एकै साथ ।


यो छुटिने वेलामा , आउ सबै हामी आज,

खुसियाली मनाउन, सँग संगै रमाउन .....
(मलाई छोड़ी)२ छोड़ी जाने भए -मेरा साथीहरूले ..........
==========================
(त्यो दू:ख,सुखसँगै कल्पेका सपनाहरु,
हाम्रा उठेका जागरण -नरोकिउन ति कदमहरू)२

समझना गर आजको , भूल रिस राग सबैको -सधैको ।
(सफल रहुन तिम्रा जीवन , पूरा होस तिम्रा रहर ,
यही छ विदाइको बधाई -यही छ विदाइको बाई बाई ........)२
(मलाई छोड़ी)२ छोड़ी जाने भए -मेरा साथीहरूले
(मैले छोड़ी )२ छोड़ी जानू पर्ने भयो -
मेरा साथिहरुलाई .................साथिहरुलाई......., साथीहरूले.........

1 comment:

  1. कुरा एकदम ठीक छ !
    मलाई मन पर्‍यो साथी !

    ReplyDelete

Related Posts Plugin for WordPress, Blogger...