Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

निश्चल मन

अरुलाई दोष दिइ , आफु हुने बोस

शोषण र अराजकतामा रम्ने नगर सोख !

########################

वेला न कुवेलामा उड़्ला है होस

वरु देश बनाउने - निकाल्नु पर्छ जोस !


########################

असहाय र पिडितलाइ आदर मान

बाचि बचाई गरी खान जान
!

########################

निरन्तर रुपमा परिश्रम गर्नु पर्छ भन

उन्नति र सफलतामा लाग्नु पर्छ कन !

########################

त्यहा छ अन्न हजारौ मन

आफ्नै पाखा पखेरोमा खन !

########################

तिम्रो धेरै काम छ, मान शान पनि
हाउ'छ भाऊ'छ - छ कति धेरै धन !

त्यही हुने'छ तिम्रो निश्चल मन !!

4 comments:

  1. एकदम सही निष्कर्ष भएको कबिता |

    मलाई कबिताको बारेमा खासै थाहा नभएर पनि होला प्रस्तुतिमा भने अझै सुधार गर्ने ठाऊँ छ की जस्तो लाग्यो | म नै उस्तो पो हो की ?

    ReplyDelete
  2. धन्यबाद सुझाब को लागी मिलन जी !
    तपाइले wordpress use गर्नु भएजस्तो लाग'थ्यो नि ?
    www.meellon.wordpress.com
    हैन र ,फेरी नया ब्लग क्रेट गर्नु भए जस्तो छ नि ?

    ReplyDelete
  3. हुन त मलाई मनपर्ने वर्डप्रेस नै हो तै पनी यसो ट्राई मार्दै जांदा ब्लगस्पट नि खुलेको हो | म वर्डप्रेस मै निरंतरता दिने बिचार गर्दै छू...

    ReplyDelete
  4. आजको समयको परिस्थिति भावमा राम्रो गरी उच्छवास पोख्नुभएको छ । यसलाई माझ्ने ठाउँ भने निकै छ है । सामान्य दिनचर्याको कुराकानी जस्तै भएको छ कविता ।

    ReplyDelete

Related Posts Plugin for WordPress, Blogger...