Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

ज्ञानका दश मोतिहरू

१ जित्नका लागी केही चीज छ भने त्यो हो - प्रेम

२ पिउनका लागी केही चीज छ भने त्यो हो - क्रोध

३ खानको लागी केही चीज छ भने त्यो हो - दू:ख ।

४ दिनको लागी केही चीज छ भने त्यो हो - दान


५ देखाउनको लागी केही चीज छ भने त्यो हो - दया

६ लिनको लागी केही चीज छ भने त्यो हो - ज्ञान

७ बोल्नको लागी केही चीज छ भने त्यो हो - सत्य

८ त्याग्नको लागी केही चीज छ भने त्यो हो - इष्या

९ राख्नको लागी केही चीज छ भने त्यो हो - इज्जत

१० छोड्नको लागी केही चीज छ भने त्यो हो - मोह

8 comments:

  1. प्रेरणास्पद! धन्यबाद बेदनाथजी!

    ReplyDelete
  2. मनन योग्य अनि ब्यवहारमा लागु गर्नु पर्ने ज्ञानरुपि टाँसो । धन्यबाद बेदनाथ जी

    ReplyDelete
  3. ज्ञान लिनका लागि केहि चिज छ भने - ब्लग ।

    ReplyDelete
  4. Good Collection. हरेकको जिन्दगी हरेक को जिन्दगीमा काम लाग्छ काम लाग्छ

    ReplyDelete
  5. साँच्चै मोति नै रहेछन ।

    ReplyDelete
  6. अत्यन्तै उपयोगी र मनन योग्य कुरा, धन्यबाद बेदनाथ जि लाई ।

    ReplyDelete
  7. अत्यन्तै उपयोगी र मनन योग्य कुरा, धन्यबाद बेदनाथ जि लाई ।

    ReplyDelete
  8. अत्यन्तै उपयोगी र मनन योग्य कुरा, धन्यबाद बेदनाथ जि लाई ।

    ReplyDelete

Related Posts Plugin for WordPress, Blogger...