Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

मेरो देश र माया को लागी


साहित्य र संगीत एकै सिक्काको दुई पाटो मानिन्छ त्यसैले अब देखि म मेरो मन छूने खालका गीतहरु पनी मित्रहरुलाई देखाउदै जाने छू ।


नडराउनुस अपलोड JPT यानी 'जेपाए त्यही' हुनैन यस्मा बिशुद्र माया, सद्भाब र राष्ट्रीयता झल्काउने खालका गीतहरु हुनेछन .... त्यो पनी फुर्सदमा सम्झनामा डुब्न सकौ भनेर । तपाई पनी एक पल्ट आफ्नो माया र देश लाइ मिठो र गौरव मानेर सम्झने हो की?

8 comments:

  1. बेदनाथ जी अब त झन् रमाइलो हुने भयो । सहित्य संगै संगीतको धुन पनि । देशप्रेम अनि मायाको भाव गीत मार्फत् । कति मज्जा ।

    ReplyDelete
  2. आहा .. कति राम्रा गीत हरु... मलाई हृदय देखि नै मन पर्यो...

    आमा भन्दै रुन पाऊं ...
    बिराउदा बाटो..
    मुटु दुख्दा छुन पाऊं

    सारै भाबुक बनाउने गीत...मलाई कर्ण दासको श्वोर त पहिले देखि नै मन पर्थ्यो

    अनि यो गीत नि..?? बबाल, हुनुपर्ने माया चाहीं यस्तै हो...

    माया त यस्तो होस...
    नजिक टाढा जहाँ भएनी
    दुश्मन सारा संसार भएनी
    कहिल्यै नघटने होस...
    कहिल्यै नछुटने होस...

    यती मिठो गीतहरु पोष्ट गर्नु भाकोमा बेदनाथलाई हार्दिक धन्यबाद....

    ReplyDelete
  3. यो त हाम्रो लागि कोसेढुङ्गा नै हुने भयो नि उमेशजी ! सङ्गीत पारखीको भोक मेटिने भयो । राम्रो अभियान सुरु गर्नुभएछ, यसमा JPT हुने त कुरै छैन । जारी रहोस् आत्मीयता, आपसी प्रेम र देशप्रेम जगाउने सङ्गीत खोजी ।

    ReplyDelete
  4. ब्लग भावना र बिचार बाँडने माध्यम हो, यसमा कथा, कविता वा लेख मात्रै हुनुपर्छ भन्ने छैन ।

    संगीत र कला पनि बाँडन सकिन्छ ।

    मलाई पनि JPT हैन, रमाईलो लाग्यो है ।

    ReplyDelete
  5. एकदमै मनछुन गीतहरू !! धन्यवाद दाइ यति मिठो गीत सुनाउनुभएकोमा !!!!!

    ReplyDelete
  6. माया त यस्तो होस...
    नजिक टाढा जहाँ भएनी
    दुश्मन सारा संसार भएनी
    कहिल्यै नघटने होस...
    कहिल्यै नछुटने होस।
    लौ मैले त फेरी दोहराय है। मिठा देशप्रेम र मायाका गितहरु। धन्यवाद है बेदनाथ जि।

    ReplyDelete
  7. माया त यस्तो होस...
    नजिक टाढा जहाँ भएनी
    दुश्मन सारा संसार भएनी
    कहिल्यै नघटने होस...
    कहिल्यै नछुटने होस।
    लौ मैले त फेरी दोहराय है। मिठा देशप्रेम र मायाका गितहरु। धन्यवाद है बेदनाथ जि।

    ReplyDelete
  8. माया त यस्तो होस...
    नजिक टाढा जहाँ भएनी
    दुश्मन सारा संसार भएनी
    कहिल्यै नघटने होस...
    कहिल्यै नछुटने होस।
    लौ मैले त फेरी दोहराय है। मिठा देशप्रेम र मायाका गितहरु। धन्यवाद है बेदनाथ जि।

    ReplyDelete

Related Posts Plugin for WordPress, Blogger...