Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

केही हाइकुहरू

१)
मिठो सपना
यो उजाड जिन्दगी
पर्देशी पीडा ।
२)
फोहरी खेल
नेपाली राजनीति
तातो न छाह्रो ।

३ )
फेसन भा'छ
ब्लग र फेस बुक
नशा नेटको ।
४ )
तस्वीर तिम्रो
त्यो नशालु हेराई
घायल भए।
५ )
वर्षाते भेल
उर्ली जाने खहरे
नेपाली युवा ।
६ )
नया नेपाल
राजनैतिक दल
नाटक - जात्रा ।

8 comments:

  1. ओहो बेदनाथ,जी
    "कति मिठा हाइकु"।

    ReplyDelete
  2. नया सज्जामा
    चिटिक्क सुहाछ्न
    मिठा हाइकु !!!

    ReplyDelete
  3. हाइकु राम्रो छ
    ६ नम्बर को चै दामी लाग्यो

    ReplyDelete
  4. मजादार हाइकुहरु बेदनाथ जी।। अरु पनि जाओस है बेला-बेलामा ।

    ReplyDelete
  5. मजादार हाइकुहरु बेदनाथ जी।। अरु पनि जाओस है बेला-बेलामा ।

    ReplyDelete
  6. दमदार हाइकु !

    ReplyDelete
  7. ५-७-५ को संरचनालाई कायम गरेका छन् यी हाइकुले । तर प्राकृतिक विम्ब भने देखिएन । तिक्खर छन् भावमा ।

    ReplyDelete

Related Posts Plugin for WordPress, Blogger...