Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

Happy New Year 2010

आजको यो पोस्ट मा फेस बुकका मित्रहरुले नव बर्षको शुभकामना संगै पठाउनु भएको पोस्ट कार्डहरुलाई पोस्ट गरेको छु |
new year new year2
एक अक्षर को ‘म ‘
दुई अक्षर भएको ‘मित्र’ को लागि
तिन अक्षरको ‘उमंग’ संगै
चार अक्षर को ‘उपहार’ लिइ
नव वर्ष २०१० को उपलक्ष्यमा
पाच अक्षरको ‘शुभकामना’ व्यक्त गर्दछु |
  new year3   new4
धन्यबाद !
new year5
Happy Blogging & Happy New Year 2010 to all.

13 comments:

  1. बेदनाथजी र यो ब्लगका सम्पूर्ण पाठकहरुमा शुभ नव वर्ष २०१०!

    ReplyDelete
  2. Wishing you and all the visitors of this blog a happy and prosperous new year 2010!

    ReplyDelete
  3. तपाइ लगाएत यस ब्लगका सम्पूर्ण पाठकहरुलाई मेरो पनि पाँछ अक्षरको शुभकामना !!!

    ReplyDelete
  4. तपाँई लगायत यस ब्लगका सम्पुर्ण पाठकहरुलाई नयाँ बर्ष २०१० को हार्दिक मंगलमय शुभकामना ।

    HAPPY NEW YEAR !!

    ReplyDelete
  5. मेरो तर्फबाट पनि शुभकामना !

    ReplyDelete
  6. नव वर्षको हार्दिक शुभकामना तपाईलाई पनि।

    ReplyDelete
  7. नयाँ बर्ष सन् २०१० को ब्लग लगायत सम्पूर्ण आगन्तुक हरुमा मिठो शुभकामना!!!
    २०१० को नयाँ बिहानीमा ब्लग संगै जीवनले सफलताको पाइला हरु अझै अगाडी बढाइरहोस् ।

    ReplyDelete
  8. तपाई र यो व्लगका सम्पुर्ण पाहुनाहरूलाई धेरै धेरै शुभकामना नववर्ष २०१० को ।

    ReplyDelete
  9. एक अक्षर को ‘म ‘
    दुई अक्षर भएको ‘मित्र’ को लागि
    तिन अक्षरको ‘उमंग’ संगै
    चार अक्षर को ‘उपहार’ लिइ
    नव वर्ष २०१० को उपलक्ष्यमा
    पाच अक्षरको ‘शुभकामना’ व्यक्त गर्दछु |


    वेदजी, नववर्ष २०१० को अवसरमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु । यो वर्ष तपाईको पूर्ण सफल्ताको वर्ष होस् ।

    ReplyDelete
  10. happy new year 2010 to u n visitor of this blog

    ReplyDelete
  11. I wish this new year bring good luck for You and visitors of this blog...Happy New Year 2010
    Extenze
    Extenze

    ReplyDelete

Related Posts Plugin for WordPress, Blogger...