Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

Save The Girl Child

आज नेटमा डुल्दै जादा sunfoundationindia ले तयार गरेको  Save The Girl Child भन्ने एउटा यस्तो भिडियोमा आखा पुग्यो कि जसको शब्द र भिडियो ले मेरो मनमा धेरै तरंग पैदा गराई दियो ! निकै सोच मग्न बनायो ! धेरै पटक दोह्राइ दोह्राइ निकै बेर सम्म हेरिरहे ! हेर्दैमा खेर जादैन जस्तो लाग्यो, अनि यो सबैले मनन गर्नु पर्ने कुरा पनि हो र त्यहि भिडियो यहा शेयर गर्ने जमर्को गरेको छु ! बाकी अरु कुरा मैले केही भनिन भिडियो हेरेर नै थाहा पाउनु हुने’छ   !! 



यो भिडियो तपाई लाइ पनि मनपर्यो भने कमेन्ट गर्न बिर्सनुस तर  अरुलाई शेर गर्नु नबिर्सनु है धन्यबाद !

3 comments:

  1. चेतनामुलक भीडियो, साह्रै राम्रो लाग्यो बाडनु भयकोमा धन्यबाद !!!

    ReplyDelete
  2. इन्डिया बिज्ञापनको लागी एशिया मै पहिलो भन्ने कुरा त पहिला देखी नै सुनेकी थिए र देख्दै आएकी थिए । आज यो भिडियो हेरेर साच्चै गजव लाग्यो भिडियो को थिम देखेर बाड्नु भएकोमा धन्यवाद

    ReplyDelete
  3. भिडियो हेर्दा हेर्दै आखा आशुले डम्म भरियो ---
    धन्यबाद बेदानाथ जी तपाईलाई मन छुने भिडियो सेयर गर्नु भएकोमा .

    ReplyDelete

Related Posts Plugin for WordPress, Blogger...