Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

वैंश र मंसिरका कुरा [ कविता ]

"छोर छोरीले डाँडा काँडा ढाकुन" भनेर आशिस दिने हजुर बा'हरुले किन पो :- "श्रीमतीले घर भरिउन" भनेर आशिस दिएनन??

हुर्रा नाच [ Magar Huraa Dance ]

मरिन्छ की बाचिन्छ, थाहा छैन खाइन्छ हासिन्छ, हुर्रा नाचिन्छ …. देशै रमाइलो !

भोजपुरको यात्रा !अरुण नदि तर्दै गर्दा !!

भोजपुर एक प्राकृतिक सुन्दरताले भरिपूर्ण , सितल अनि रमणीय ठाउ रहेको छ ! खुब मखै बनाउने दृश्यहरु हेर्न पाइने ! निकै राम्रो ठाउ लाग्यो ! तर एउटै गाह्रो कुरा - तर जता गए नि , हिड्नै पर्ने ! तर भोजपुर सदरमुकाम सम्म चाही गाडीमै जान सकिन्छ ! १५ /१५ दिन (कृष्ण पक्ष र शुक्ल पक्षमा लाग्ने ) को विच मा लाग्ने चम्पे बजार भर्नुको मज्जै अर्कै !

आफ्नै फुल बारीमा रमाउदा

मलाइ swimming, roller skating, football अनि chess, शब्द, संगीत र रङ्गहरु जस्तै यी फूलहरु र फोटोग्राफी पनि औधी मन पर्छ ! रहर न हो … आफुलाई मन पर्ने कुरा अरुलाई नि मन पर्नु पर्छ भन्ने छैन … तर आश मार्न चाही नसकिदो रहेछ … त्यसैले आशा छ .. तपाइँहरु लाइ पनि मन पर्ला की …..!!!! windows र iOS मा रमाए जस्तै यो स्मार्ट फोनको android सिस्टम लाइ पनि धन्यबाद … मेरो रहर लाइ थप रहर लाग्दो बनाइदिएकोम :पी

जन्म र उत्सव [ श्रवण 10, 2072 ]

तपाइँ लाइ मेरो जन्म उत्सव मनाउने तरिका र सोच कस्तो लाग्यो कुन्नि ? तपाइँ तपाइको जन्म उत्सव जसरी जहाँ पनि मनाउन सक्नु हुन्छ त्यसमा मेरो कुनै आपति र खेद छैन त्यो तपाइको व्यक्तिगत स्वतन्त्रता हो तर नि म यो पोस्ट संगै के भन्न चाहन्छु भने, ‘तपाइँ हामी जस्ता युवा र सभ्य तथा विकसित समाजको परिकल्पना गर्नेहरुले कुनै पनि उत्सव, पर्व र रिवाजहरु लाइ केहि सृजनात्मक तरिकाले मनाउने पो हो कि ?’ देश, समाजमा विकाश र प्रगति भएन भनेर हामी हाम्रो समाज, सरकार र नेता लाइ मात्र गालि नगरौ ... त्यसको भागी तपाइँ हामी जस्ता सर्व साधारण नागरिकहरु पनि छौ – त्यसैले देश, समाजमा परिवर्तन ल्याउन सानै भए पनि तपाइँ हाम्रो पहल हुनु नितान्त जरुरि छ !

आफ्नै धर्म र विश्वास [ निवन्ध ]

सानामा म बा’ले सिकाए संगै हरेक पटक मन्दिर जादा केहि माग्नु पर्छ कान्छा भन्नु हुन्थ्यो तर मैले कहिल्यै केहि मागिन ... किनकी मलाइ जिन्दगीमा कहिल्यै मगन्ते बन्नु थिएन अनि लाग्थ्यो मूर्तिले आखिर दिन के नै सक्छ र ! अनि के को माग्नु बरु मैले चढाउने फुल र पानि संगै मेरो डर, मेरो कमजोरी, मेरो रोग लौ तिम्रो भो, लैजाऊ भन्थे ... तर कहिल्यै लगेनन तिनले ! त्यसैले त् अहिले ति सबै कुरा म संगै छन् ! हुन् त् मान्छे आफ्नो कुरा आफूसंगै हुदा कति खुसी हुन्छन तर म खुसी हुन् सकिन !

यो शहरका मान्छेहरु [ कविता ]

मलाई पनि पढेलेखेको यहि शहरको मान्छे हुनु छ ! अनि त म पनि केहि लेखेर .... तिनले बुझ्ने गरी केहि होडिंङ्ग बोर्ड थप्ने थिए : यो सहरमा :- “मेरो देश धर्म निरपेक्ष राज्य हो !” “सडक जाम र हड्ताल गर्न मनाही’छ !” “यो देश बन्द गर्न पाइदैन !”

बाबाको बर्खीमा लाख दिप वत्ति प्रज्वलित गरी उहाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै !

हाम्रा स्व. पिता श्री डम्बर बहादुर पुलामी मगर दिवंगत हुनु भएको बर्षिकी (बरखी) कार्यक्रममा लाख दिप वत्ति प्रज्वलित गरी उहाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै सम्पूर्ण परिवारजन, आफन्त, छरछिमेक, इष्टमित्रहरु आफ्नै निवासमा ! उक्त दुइ दिने बर्षिकी कार्यक्रममा आइ सहभागी भै दिनु हुने सबैमा म लगाएत हाम्रो परिवार सविनय कृतज्ञता जाहेर गर्दछौ !

Firmware Download for iPhone, iPod, and iPad






Here, I collect useful link for download Restore.ipsw (Firmware) of iPhone, iPad & Apple TV and I'm going to share with you by this my blog. On this page you will find all available iOS Firmware for iPhone, iPad and AppleTV. You can download simply by clicking on the corresponding link:

I Love To Use # Instagram#

If you're involved on social networks like Facebook or Twitter, you may have come across a photo or two that looks like it had a very elegant vintage filter applied to it. In fact, you may have come across more than just one or two considering the fact that Instagram is one of the most popular mobile photo apps to download.
If you own an iPhone, iPad or iPod Touch, Instagram could be a great tool to help uncover your inner photography skills.

It’s a fast, beautiful and fun way to share your photos with friends and family.
Snap a picture, choose a filter to transform its look and feel, then post to Instagram. Share to Facebook, Twitter, and Tumblr too – it's as easy as pie. It's photo sharing, reinvented. It's improved translations for 25 languages on Instagram! You can now navigate Instagram in your native language—on both mobile devices and the web—making it easier for anyone around the world to sign up for an account.
Enjoying photos on Instagram may not require written language, but translating Instagram helps all users understand how to use the product by explaining concepts like: following, liking, hashtags, photo maps & locations. We use very few words in our product, but when we do they’re very important words to understand. By introducing 25 new and improved languages, we can welcome even more international users into the Instagram community!
If You want to meet me @ instagram click here Bednath (www.instagram.com/bednath )
Supported Languages:

What Do You Want To Do Before You Die?

मैले बर्ष दिन अघि एउटा हिन्दी फिलिम Anjaana Anjaani हेर्या थिए ! फिलिम त्यति सुपप नभए पनि त्यसमा प्रयोग भएका डाइलगहरु निकै राम्रा र इन्ट्रेस्टिंग थिए ! उक्त फिलिममा आफु सुसाइट गरेर मर्नु अघि आफ्नो अन्तिम इच्छा जे छ त्यो पुरा गर्न लागि परेका जोडीको विषयमा नै कथा टुंगिएको छ ! तर मैले यो पोस्टमा फिलिम समिक्षा गर्न लागेको भने होइन ! अहिले विश्व बजारमा चलेको फिल्म (हल्लाह) भनेकै २१ December 2012 अर्थात् डम्स डे हो यानी उक्त दिन संसारका सबै प्राणी जगत नै नस्ट हुनु हो ! तर यो खबर एउटा त्रासमा राख्ने खाल्को भ्रमको खेति हो यसमा कसैले विश्वास नगरे हुन्छ किनकी यसको कुनै बैज्ञानिक आधार नरहेको खुलासा भै सकेको छ !
तर साच्चै नै यस्तै डम्स डे या कुनै कारण बस यदि तपाईलाई आफु मर्ने डेट पहिला नै थाहा भयो अथवा अब म मर्छु भन्ने लाग्यो भने आफु मर्नु भन्दा अघि के गर्न चाहनु हुन्छ ? अर्थात त्यस्तो अबस्थामा तपाइको अन्तिम इच्छा के हुने छ ? मैले पनि निक्कै सोचे –यो डम्स डे को हल्लाले गर्दा ! झट Anjaana Anjaani मुभीको याद आयो अनि यो टाइटलको “What do you want to do before you die?” पनि, जुन कुरा यसै मुभीमा देखिएको छ ! निक्कै बेर म जस्तो लफुन्गाको अन्तिम इच्छा के हुन् सक्छ भनेर विचार गरे ....... अह ! के हो के ठम्याउनै सकिन ! मेरो इच्च्छा नै गर्न्ने हो भने पनि कति हो कति लिस्ट नै रामायण भन्दा ठुलो होला जस्तो छ ! अनि म मर्नु भन्दा अघि मेरो एउटा अन्तिम इच्छा के हुन् सक्छ ???? मेसो नै पाइन के हो भनेर ? .... त्यत्रो लिस्ट भरिको इच्छा पुरा गर्न अझै धेरै बर्ष बाच्नु पर्छ अनि ...कुनै एउटा इच्छा चाही के हुन् सक्छ र ??? यदि आफु मर्नु भन्दा पहिला एउटा विष पुरा हुने भए ..... ‘What do you want to do before you die?’ को मैले भन्ने उत्तर यस्तो हुने थियो,

बेलडाँगी # म्याजिक गाडी र डम्स डे #



भिड पनि कति हो कति –ठेलम ठेल र चापम चाप ! हैन सबैलाई म चढेकै गाडी चड्नु पर्ने हो कि सबै चढेको गाडीमा म चढ्न पुग्या हु ? दमक बेलडाँगी आउने जाने गाडीहरुको भिड भनि साध्य छैन ... अझ सानो म्याजिक गाडी (जिप) को त कुरै नगरौ ! हरेक १०/१५ मिनेटको फरकमा कुनै न कुनै गाडी आउने जाने गर्दा पनि –त्यो यात्रुको चाप देख्दा मलाइ छक्कै लाग्छ ! गर्मि मौसमा सबारी गर्दा त ...एक त गर्मीले फतफति पाक्या त्यसमाथी म्याजिक गाडीको भिड अनि बिग्रिया थोत्रो (जर्किन नै जर्किन भएको) बाटामा थोत्रो गाडीको बतासिदो रफतारमा ....बाइरोडको बाटामा धुलो उडाउदै भने झैँ ! कुइरिमंडलनै हुन्छ –धुलोको ! गोरखपुरमा ट्रेनले कतिनै धुँवा उढाउछ र ... त्यसलाई बिर्स्याउने सेताम्मे धुलो उढेको देख्न पाइन्छ –यहाँ ! तर अहिले यो मनै कठ्यान्ग्रीने जाडोमा भने त्यो भिड सहजनै लाग्न थालेको मात्र होइन ...न्यानोपनको पनि आभाष दिलाउदो रहेछ –त्यसले ! यहाको प्रतेक सानो म्याजिक या कुनै पनि बसमा चर्को (ठुलो साउण्डमा) गाना (गित) घन्काउनु (बजाउनु) एउटा छुट्टै बिशेषता नै मान्नु पर्छ ! गाडीमा चढे पछी ...फोनमा र सामिप्यमा रहेकै मान्छे सँग गफिन्छु भनेर नसोचे नि हुन्छ ! यस्तो लाग्छ म कसैको बिहेको जन्त या कुनै पिकनिक मनाउन कतै गैरहेको छु ! मलाइ ख्याल छैन आज सम्म दमक बेलडाँगी गर्ने - गाना नबजाउने कुनै पनि गाडी/ बस चढेको छु भनेर ! हिजो आज अफिसबाट घर फर्किदा ४ बजे नै झमक्कै साझ परिसकेको हुन्छ ! कहिले केही छिटो कहिले केही ढिलो बस स्टेन्ड आइपुग्छु ... सबै गाडीमा सधै –‘यो नै लास्ट गाडी हो ...अभरमा पर्नु होला नि .. छिटै यहि गाडीमा चद्नुस ...यसैमा जाम !’ भनेर भन्ने गरेको पाइन्छ –वेलुका ६ बजे सम्म नै !

# Jailbreak & Unlocks # iOS 6.0.1 @ iPhone 4/3Gs & iPod 4G


Finally the Official iOS 6 Jailbreak has been released by the Dev Team in the form of Redsn0w 0.9.15b3. This version is Still Semi Untethered however this version of Redsn0w automatically installs Cydia so no more SSHing and frustration. Also Tether Booting is now even easier as it can be set to be done automatically every time your iDevice is connected in DFU mode. This is for both Mac & Windows. Get the Links below & See the Video Guide Below for guidance, Enjoy!
Redsn0w 0.9.15b3 for Windows: Windows Redsn0w 0.9.15b3
Redsn0w 0.9.15b3 for Mac: Windows Redsn0w 0.9.15b3
iOS 6 iPhone 4 GSM: iOS6 Download
iOS 6 iPhone 4 CDMA: iOS6 Download
iOS 6 iPhone 3Gs: iOS6 Download
iOS 6 iPod Touch 4: iOS6 Download
Related Posts Plugin for WordPress, Blogger...