Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

आफ्नै मिहनेत [ फुर्सदका कुरा ]

bed nath blog
फुर्सदको समय प्राय: म कसरी बिताउन मन पराउछु भनौ या यो वर्ष यसरी फुर्सदको समय विताइयो भनौ न ! आफ्नै घरको बगैंचामा आफैले मिहनेत गरेर यति मजाको फुल फुलाउन सकेर गमक्क परेर आफैले त्यसको फोटो खिचेर आफैले आफ्नो ब्लगमा पोस्ट गर्नुको मज्जा नै बेग्लै हुने रहेछ :-) तर खुसी भन्ने कुरा यस्तै साना साना कुराहरु बाट पनि प्राप्त हुदो रहेछ ! एक पटक यस्तै साना तिना कुराहरुमा तपाईहरु पनि रमाउने गरि हेर्नुस त ... जिन्दगी थोरै भए'नि खुसि र मिठो मुस्कान न हो !

bed nath blog1
प्राय: फुल टिप्दा केहि जस्तो लाग्दैन'थ्यो ! तर आफ्नै मिहनेतले फुलाएको फुल अरु कसैले टपक्क टिपिदियो भने चाही मनै कुटुक्क हुनु रहेछ #आफ्नै_अनुभव नि :पी
 bed nath blog2 bed nath blog3 bed nath blog4 570
bed nath blog5
 bed nath blog6
अचेल हामी बाल्यकालमा हुदा जस्तो धान मान्छे आफैले चुटेर झार्ने अनि पराल दाइ गरेर माचमा राख्ने जमाना हेर्दा हेर्दै गैसक्यो ! केहि बर्ष अघि देखि .. फोटामा देखिए जसरी थ्रेसर लगाएर झन झर्ने र त्यस बाट निसिएको पराल र धान सिधै माच र ढुकुटीमा राख्ने या त विक्री गर्ने प्रचलन छ !
फोटो: कोहबरा-४, झापामा ~ आफ्नै घरमा धान थ्रेसर लगाउदै गर्दाको हो ! २०१४ !
bed nath blog7 bed nath blog8 bed nath blog9
आफ्नै बारीमा कलकलाउदो रायो साग र त्यसको विचमा राखिएको बुख्याचा !
bed nath blog10
डिसेम्बर अन्तिम तिरको समय भएको हुनाले अहिले नेपालको तराइ भेगमा निक्कै चिसो र हुस्सुको सितलहर चलिरहेको अवस्था छ ! यो समयमा स्थानीय बजारहरुमा बिहान चिसोको समयमा चिया सँग खाजाको रुपमा खाने ‘भक्का’ प्रचन बढ्दो छ ! त्यसैको केहि स्न्याप्स मैले कोहबरा बजारमा खिच्न भ्याएको थिए !
bed nath blog11

1 comment:

  1. I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

    DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK.

    ReplyDelete

Related Posts Plugin for WordPress, Blogger...