Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

रहर पालेको मान्छे [ कविता ]

yuh

सुर्य मात्र हो

किरणसँगै आउछ

रोशनी सँग रमाएर बस्छ

अनि संध्यासँगै जान्छ

तर म तिमी सँगै आउने, बस्ने र जाने रहर पालेर बसेको मान्छे परे !!

meh

Photo Source : Picture

No comments:

Facebook Blogger Plugin by Safe Tricks

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...