Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

सिक्नु छ मौनताको भाषा [ कविता ]

yuhhh
मैले सोध्या थिए
परात्माको भाषा कस्तो हुन्छ भनेर
जबाफमा 'मौनता' भनेर आएको थ्यो !

त्यसैले भनिदो रहेछ
मौनताको भाषा सिके .. परमात्मा सँग गफ गर्न सकिन्छ भनेर !

आज बल्ल बुझ्दै'छु
तिमी कसरी नबोली चुपचाप बस्न सक्छौ भनेर !


मलाइ के थाहा मौन गफाडी पनि हुन सकिन्छ भनेर ( 0_0 )    
अब मलाइ नि गफिनु छ मौन भएरै ......

~feelings मान्छेहरु कोरियन, हिब्रु, जापानी भाषा सिक्छन
र कोरिया,जापान जान्छन अनि पैसा कमाउछन ...
आफुलाई भने मौन भाषा सिकेर,
यही जिन्दगी कमाउने, रमाउने बनाउने मन छ !! :D :P

Photo via: Google

No comments:

Facebook Blogger Plugin by Safe Tricks

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...