Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

बाबाको बर्खीमा लाख दिप वत्ति प्रज्वलित गरी उहाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै !

हाम्रा स्व. पिता श्री डम्बर बहादुर पुलामी मगर दिवंगत हुनु भएको बर्षिकी (बरखी) कार्यक्रममा लाख दिप वत्ति प्रज्वलित गरी उहाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै सम्पूर्ण परिवारजन, आफन्त, छरछिमेक, इष्टमित्रहरु आफ्नै निवासमा ! उक्त दुइ दिने बर्षिकी कार्यक्रममा आइ सहभागी भै दिनु हुने सबैमा म लगाएत हाम्रो परिवार सविनय कृतज्ञता जाहेर गर्दछौ !

20150612_142449


उक्त कार्यक्रमका केहि झलकहरु बाबाकै सम्झनाको निम्ती यो पोस्टमा कैद गर्न गै रहेको छु ~ आज पनि ! उहाको बारेमा मैले यहि ब्लगको ‘हर रात झुल्किने तारा बन्नु भयो - मेरा'बा [सम्झना ]’ भन्नेर केहि शब्दहरु, उहाका सम्झनाहरु लेखेको थिए, हिजो जस्तो लाग्छ तर कति छिट्टै बर्ष दिन भए'छ ! समय न हो नदीको पानि झैँ वेपत्ता तालमा बग्दो रहेछ ~ थाहै नहुने भन्या !
20150612_11375120150612_11553820150612_11554620150612_13253520150612_13333720150612_13334520150612_13343720150612_14085420150612_14223620150612_14250520150612_142311

No comments:

Facebook Blogger Plugin by Safe Tricks

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...