Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

विरोधावासमा बाचेको छ यो समाज [ कविता ]


स्वामी विवेकानन्द भन्थे :-
"Talk to yourself
Once in a Day...
Otherwise.....you may miss
Meeting an excellent person
In this world."
Damak Chowk
















त्यसैले विचरा गोपाल
सधै दमकको मेन चोकमा आउछ
र गणत्रन्त्र चोक ओरिपरी घुम्दै
केहि समय .....
आफै सँग बोलि रहन्छ ... !!
तर उसलाई हेर्ने भिडहरु
देखेर नि नदेखे झैँ गर्दै
विचरा पागल भन्दै हिड्छन
अनि त्यहि भिड
विवेकानन्द लाइ चाही
दार्शनिक / आदर्श व्यक्ति भन्दै हिड्छन !!

No comments:

Facebook Blogger Plugin by Safe Tricks

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...