Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

म भए [ कविता ]

 

म ढुंगा भएको भए

तिमी मलाइ पुजेर राख्ने थियौ
तर
दु:खमा रुने
खुसीमा हास्ने
म मान्छे भए
र ढुंगा हुन् सकिन
त्यसैले त
तिम्ले माया गर्ने उ हैन
तिम्ले हेला गर्ने म भए !

No comments:

Facebook Blogger Plugin by Safe Tricks

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...