Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

रहर छापिएको तस्विरहरु ...

Yumesh Pulami (3)
फुल र फोटोग्राफी खुब मन पर्छ … किन मन पर्छ त्यो थाहा छैन … बस मन पर्छ ! जब गोडमेल, छाँटकाट पानि गरेर कुनै फुल फक्रिएर माथी फोटामा झैँ मलाई नै हेर्दै मसक्क मुस्कुराई दिन्छ तब आनन्द महशुस गर्छु … हरेक थोक होइन आफै लाइ नि बिर्सिन्छु त्यसलाई हेरेर !

Yumesh Pulami (5)Yumesh Pulami (4)
राम्रा छैनन तर राम्रो बनाउने कोसिसमा लाग्दैछु …:पी
Yumesh Pulami (1)Yumesh Pulami (6)
छुट्टीका दिनमा यहि बारीको सिलता र सुगन्धमा रमाउन मन पर्छ !
Yumesh Pulami (7)Yumesh Pulami (2)
mehmeh2

No comments:

Facebook Blogger Plugin by Safe Tricks

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...