Contact Form

 

जिउन नै कठिन भो ...

यो जिन्दगी साह्रो भो ,भुझ्न नै गाह्रो भो
जिउन झनै कठिन भो ,सोच्न धेरै सजिलो हुने
परिकल्पना मिठो भो तर जिउन नै कठिन भो ।


सपना त धेरै हुने विपना एकै भो ,
चाहिएको एक थोक रहेछ , रोजाई धेरै भो ।
यात्रा नै गर्नु पर्ने ,कठिन संघर्ष भो -

त्यसैले ,
जिउने कठिन भो.................................


दू:खमा हास्न खोज्दा,आशु झर्ने नै भो
असफलता र अभावमा रमाउ भन्दा
व्यथा वनिदीने भो ,सुन्दर फूल जस्तो जिवनमा
ठुलो भूल भो !
त्यसैले ,
जिउन नै कठिन भो ...............................

Total comment

Author

Yumesh Pulami

2   Comment / प्रतिक्रिया लेख्नुहोस

कविता कस्तो कस्तो भयो भनेर भन्नै कठिन भौ । कवितालै साह्रै चित्त बुझाइहाल्न पनि कठिन भो ।
उजेली जी , यो कविता कविता जस्तो भएन होला । त्यो म स्विकार्छू तर मैले त्यो भन्दा पनी महत्वोपूर्ण कुरा मैले मेरो सानो भावना मात्र लेख्न खोजेको हु ।

......kura ke bhane -जीवनमा सोच्न सारै सजिलो हुने र परिकल्पनाहरु पनि मिठो हुने गर्दा रहेछन अनि

सपना त धेरै हुने विपना एकै भो ,चाहिएको एक थोक रहेछ , रोजाई धेरै भो - त्यसैले उजेली जी जीवन मा जिउन नै कठिन भो भनेर भनेको नि? हैन र !

Cancel Reply