Contact Form

 

अपूरो जीवन


फूल त्यहा फूलेको हुदैन रहेछ

जहा वासना नै आएको हुदैन भने ।

माया त्यहा लागेको हुदैन रहेछ

जहा पिरती नै साटासाट भएको हुदैन भने । ।

===========

मन मेरो बसेको थियो

उसले याद गर्दिदा खेरी ।

दैब नै साहारा थियो

उ मेरा निम्ति बाच्दिदा खेरी । ।

==============

भाव विहुल भए'थे

उसले मलाई प्रक्षेपण गरेकोमा ।

म त सम्झनामा मात्र आउथे

उसले अतीत सम्झदामा । ।

=============

तर विवश छू -बुझ्न जीवन

मनडरमा हण्डर खाएकोमा ।

यही जीवन नै सफल ठान्दछू

आपूरो जीवन पाएकोमा । ।

Total comment

Author

Yumesh Pulami

6   Comment / प्रतिक्रिया लेख्नुहोस

कति सरल अहो ! भन्दै पढ्दै जाँदा बिचमा केही त नबुझ्ने पनि रहेछ । निश्छल पाराको लाग्यो ।
nice arts! tapai le nai banaunu bhayeko ho?
bednath ji ramro bhawnaa......... aakhira dherai janako jindagi yestai hunchha hoaina ra?
कस्तो विचित्र आकार भएका कविता लेख्नुहुन्छ भने बेदनाथ दाइले ॥ मलाई त सायरीजस्तो पो लाग्यो । मनछुने खालको सायरी ॥
dherai ramro prayaasa ho tapaiko, malaai khusi lagyo, aru ajha koshis garnu hola.
सबैलाई - कमेन्ट को लागी आफ्नो सब्द खर्चनु भएकोमा धन्यवाद !
Pritam जी यही फिगर बनाउने कला चाहि भगवान् ले दिन भुलेका रहेछन भन्नु परला ! धेरै मध्ये कला मध्ये ।

Cancel Reply