Contact Form

 

गजल

मायामा परे म त, ए ! हजुर उनको !
सक्दिन गर्न कुरा, झार्ने तारा जुनको !!

मान्छे मान्छेका लागी, मरेर गए धेरै !
मान्छेको होइन -मुल्य, वृद्धि भो सुनको !!

रहर फेरिए नि, शहर फेरिए नि !
रह्यो सधै समस्या, उही तेल नुनको !!

देश घुमी शेष रे, भन्छन यो जीवन !
अर्थ भेटिन मैले, किताबमा तिनको !!

बन्द, विरोध - आतंक, यो भेल भो खुनको !
विजोग जनताको, हालत भो घुनको !!
nepal_f_0105_-_maoisti
फोटो स्रोत : jourbikram
Enhanced by Zemanta

Total comment

Author

Yumesh Pulami

5   Comment / प्रतिक्रिया लेख्नुहोस

चौथो शेरमा काफियाले बाटो बिरायो, नत्र त दामी हो नि गज़ल .. यहाँ यस्तै छ हजुर क्यार्नी त ?
Mitho gajal .. jhataro kaela jee le bhane jhai chautho sherma aansik kaphiyako prayog nagarnu bhayako bhaya tara pani best gajal...
"रहर फेरिए नि, शहर फेरिए नि !
रह्यो सधै समस्या, उही तेल नुनको !!"
.......... आहा ! कती मिठो शब्दहरु !
Anonymous said... June 17, 2011 at 11:51 PM
कता कता मनमा गाडिए यी सब्दहरु !

Cancel Reply